काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनका गद्दारहरुलाई पार्टीमा कुनै स्थान नभएको टिप्पणी गरेका छन् । केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माधवकुमार नेपालसहितका केही नेता र सांसदहरुले पार्टी र कम्युनिष्ट आन्दोलनप्रति गद्दारी गरेको आरोप लगाए । उनले गद्दारहरुलाई पार्टीमा कुनै स्थान नभएको घोषणा गरे । सम्बोधनका क्रममा आक्रोशितमा मुद्रामा ओलीले…