काठमाडौं । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले सर्वोच्च अदालतले संविधान संशोधन गरेको जिकिर गरेका छन् । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मागेको विश्वासको मतमाथि आफ्नो पार्टीको धारणा राख्दै सचिव ज्ञवालीले सर्वोच्च अदालतले संविधानको धारा ७६ ५ को अधिक व्याख्या मात्र नगरेर संविधानलाई नै संशोधन गरेको आरोप लगाए । ज्ञवालीले अब धारा ७६ को उपधारा २…