३० पुस २०८२, बुधबार | January 14, 2026

बाँकेमा कोरोना माहामारी नियन्त्रणको दिशामा, अस्पतालमा कोरोना वार्डका बेड खाली हुन थाले

नेपालगन्ज । बाँकेमा संक्रमण र मृत्युको दर घटेसँगै अस्पतालका बेडहरु पनि खाली हुन थालेका छन् । अघिल्लो हप्तासम्म कोरोना महामारीको हटस्पट देखिएको बाँकेका यस हप्ता लगातार संक्रमित घट्ने, मृत्युदर घट्ने र अस्पतालका बेडहरु पनि खाली हुने क्रम सुरु भएको छ । पछिल्लो २४ घण्टामा बाँकेका २ वटा प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा बाँकेका ४० जनामा मात्र…