बुटवल । आजपनि बाँके र रुपन्देहीमा कोरोना संक्रमणको दर घट्ने क्रम जारी रहेको छ । पछिल्लो २४ घण्टामा बाँकेमा ४२ जना र रुपन्देहीमा १४७ जना कोरोना संक्रमति थपिएका छन् । बाँकेका ३ वटा प्रयोगशालामा ३०९ नमुना परक्षिण भएकोमा ८० जनामा संक्रमण पुष्टि भएका मध्य बाँकेका ४२ जनामा मात्र संक्रमण देखिएको छ भने रुपन्देहीमा ५३८ नमुना…