३० पुस २०८२, बुधबार | January 15, 2026

प्रतिनिधिसभा विघटन विरुद्ध पाँच दल सर्वोच्च जाँदै, सांसदहरुलाई नागरिकतासहित उपस्थित हुन निर्देशन

काठमाडौं । विपक्षी पाँच दलले आफ्ना सांसदहरुलाई नागरिकतासहित संसद सचिवालयमा उपस्थित हुन आग्रह गरेका छन् । प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदलतमा मुद्दा हाल्ने तयारी गरेका विपक्षी पाँच दलले प्रधानमन्त्रीमा प्रस्तावित गरेका शेरबहादुर देउवाको समर्थनमा हस्ताक्षर गरेका आआफ्ना सबै सांसदलाई नागरिकतासहित उपस्थित हुन निर्देशन दिएका हुन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, एमाले माधव पक्ष, जसपा यादव…