६ आश्विन २०८३, मंगलबार | September 22, 2026

आजको मौसम : पहाडका एक दुई स्थानमा मेघगर्जन, चट्याङसहित सामान्य वर्षाको सम्भावना



काठमाडौं । अहिले देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशका पहाडी भू-भागमा आंशिक बदली रहेको र बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहेको महाशाखाको भनाइ छ । दिउँसो प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहने महाशाखाको दाबी छ ।

अपराह्नतिर प्रदेश १ का पहाडी भू-भागका केही स्थान र बाँकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन, चट्याङसहित सामान्य वर्षाको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ ।

राति प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहने महाशाखाले जानकारी दिएको छ । राति देशका केही पहाडी भू-भागमा वर्षाको सम्भावनासमेत रहेको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७८, आइतबार  ७ : ४७ बजे

लुम्बिनी प्रदेश सांसद अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) नेपालकी लुम्बिनी

भरत दाहाललाई २४ घण्टाभित्र मिसिलसहित उपस्थित गराउनू : सर्वोच्च

काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई २४ घन्टाभित्र

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

दसैँमा घर जान यातायातको सहज व्यवस्था होस : रास्वपा सचेतक परियार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक प्रकाशचन्द्र परियारले दसैँको

बुटवल उद्योग वाणिज्य संघको साधारण सभा तथा अधिवेशनको मिति हेरफेर

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको साधारण सभा तथा