बुटवल । रुपन्देहीमा लगातार कोरोनाको ग्राफ घट्ने क्रमले निरन्तरता पाएको छ । पछिल्लो २४ घण्टाको अवधिमा ५८० जनाको नमुना पीसीआर परीक्षण गर्दा २४९ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा आज सबैभन्दा धेरै तिलोत्तमा नगरपालिकामा ६६ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरि बुटवल उपमहानगरपालिकामा ५५ जना, सैनामैना नगरपालिकामा ३४ जना,…