७ आश्विन २०८३, बुधबार | September 23, 2026

भारत कोरोना : पछिल्लो २४ घण्टामा दुई लाख ४३ हजार संक्रमित थपिए



काठमाडौं । भारतमा दैनिक रुपमा उच्च संख्यामा बढिरहेको कोरोना संक्रमण पछिल्ला दिनमा बिस्तारै ओरालो लाग्न थालेको छ । पछिल्लो २४ घण्टाभित्र त्यहाँ २ लाख ४३ हजार ७७७ जना नयाँ संक्रमित थपिएका हुन ।

अघिल्लो दिन यो सख्या २ लाख ५४ हजारभन्दा बढी थियो । कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या २ करोड ६५ लाख नाघेको छ ।

नयाँ संक्रमितको संख्या केही घटे पनि पछिल्लो केही दिनयता दैनिक मृतकको संख्या भने उच्च छ । भारतमा पछिल्लो २४ घण्टामा ३७ सय ८८ को मृत्यु भएको छ ।

योसँगै कोरोना संक्रमणकै कारण भारतमा मृत्यु हुनेको कुल संख्या दुई लाख ९९ हजार नाघेको छ । संक्रमितमध्ये २ करोड ३४ लाख भन्दा बढी निको भइसकेका छन् भने २८ लाखभन्दा बढी सक्रिय संक्रमित रहेका छन ।

 

प्रकाशित मिति : ९ जेष्ठ २०७८, आइतबार  ७ : ५५ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई