२६ चैत्र २०८२, बिहिबार | April 10, 2026

जसपा खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) लाई खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। तत्कालिन राजपाका उपाध्यक्ष राजकुमार थापाको तर्फबाट अधिवक्ता हृदयराज मिश्रले उत्प्रेषणको आदेश माग गर्दै रिट दर्ता गराएका हुन्। तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी नेपाल बीचको एकीकरण वैधानिक नभएको रिटमा दाबी गरिएको छ । रिटमा एकीकरण खारेज…