१ माघ २०८२, बिहिबार | January 15, 2026

विश्व स्वास्थ्य संगठनले भन्यो कोरोना संक्रमितकाे उपचारमा रेम्डिसिभिर प्रयोग नगर्नु

काठमाडौं । नेपाली औषाधी बजारमा रेम्डिसिभिरको हाहाकार भएका बेला विश्व स्वास्थ्य संगठनले कोभिड उपचारको औषधि सूचीबाट रेम्डिसिभिरलाई हटाएको छ । कोरोना भाइरसको पहिलो लहरका बेला आपतकालीन अवस्थामा प्रयोग लागि सुझाएको रेम्डिसिभिरलाई विश्व स्वास्थ्य संगठनले हाल कोरोना उपचारको औषधिबाट हटाएको हो । एन्टीभाइरल औषधि रेम्डिसिभिर कोरोनाका बिरामीलाई सास फेर्न अप्ठ्यारो भएको परिस्थितिमा प्रयोग गरिने गरिरन्छ ।…