१५ माघ २०८२, बिहिबार | January 29, 2026

स्वास्थ्यकर्मीमाथि आक्रमणको विरोधमा बाँकेका स्वास्थ्यकर्मी आन्दोलित, भेरी अस्पताल परिसरभित्रै नाराबाजी

नेपालगन्ज । बिहिबार राती नेपालगन्ज स्थित भेरी अस्पतालमा कार्यरत चिकित्सक र नर्समाथी भएको आक्रमणको बिरोधमा स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका छन । कोभिड संक्रमित विरामीको उपचारका क्रममा निधन भएको घटनालाई लिएर विरामीका आफन्तहरुले विहीबार राती कोभिड वार्डमा खटिएका चिकित्सक, नर्सिङस्टाफ तथा स्वास्थ्यकर्मी कुटपिट गर्नुका साथै आईसीयूकक्षमा तोडफोड समेत गरेका थिए । मृतकका आफन्तहरुको आक्रमणबाट ज्यान जोगाउन डा.…