१ माघ २०८२, बिहिबार | January 15, 2026

कोरोनाको संक्रमित र मृत्यु संख्या केही घट्यो; २४ घण्टामा ७३६८ संक्रमित थपिए, १४५ को मृत्यु

काठमाडौं । आइतबार पनि कोरोना संक्रमण हुने र मृत्यु हुनेको संख्या केही घटेको छ । पछिल्लो २४ घण्टामा ७ हजार ३१६ जना संक्रमित भएका छन् । १९ हजार ६३९ पीसीआर परीक्षण गर्दा ७३१६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यस्तै ३४४ एन्टीजेन परीक्षणमा ५२ जनामा संक्रमण पुष्टि भएको…