१ भदौ २०८३, सोमबार | August 17, 2026

महेश बस्नेतको आरोप – सभामुख प्रचण्ड, माधव नेपाल र शेरबहादुरको मतियार बने

बुटवल । नेकपा एमालेका नेता महेश बस्नेतले सभामुख अग्निप्रसाद सापकोटा प्रतिनिधिसभाका सभामुख नबनेर प्रचण्ड , माधव नेपाल, शेरबहादुरको मतियार बनेको आरोप लगाएकाछन् । बुटवलमा राष्ट्रिय युवा संघले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेता बस्नेतले सभामुख निस्पक्ष बन्न नसक्दा समस्या आएको बताएका हुन् । बस्नेतले सबैको पक्षमा रहनुपर्ने सभामुख प्रचण्ड, माधव नेपाल र शेरबहादुरको मतियार बनेको…