काठमाडौं । नेकपा एमाले उपाध्य वामदेव गौतमले एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेताबीच भएको सम्बादलाई प्रारम्भिक सम्बाद भनेका छन् । उपाध्यक्ष गौतमले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै प्रारम्भिक सम्बाद एमालेका लगि महत्वपूर्ण घटना होस् भन्ने शुभकामना समेत ब्यक्त गरेका छन् । उनले दुई नेताबीचको सम्बाद पार्टीको एकता निर्माणमा सफलता प्राप्त गर्न समेत शुभकामना दिएका छन्…