काठमाडौं । कोरोना महामारीबाट नेपालमा एकैदिन १३९ जनाको मृत्यु भएको छ । एकैदिन यति धेरै संख्यामा मृत्यु भएको यो नै पहिलो पटक हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार साँझ अपडेट गरेको तथ्यांक अनुसार देशरभमा २४ घण्टामा १३९ जनाको मृत्यु भएको हो । मन्त्रालयका अनुसार ९ हजार २७१ जना नयाँ संक्रमित थपिएका छन् । सोमबार…