२ माघ २०८२, शुक्रबार | January 16, 2026

राजीनामाको अन्तिम विकल्पमा जान बाध्य भयौं : नेपाल-खनाल पक्ष

काठमाडौं । नेकपा एमालेको नेपाल-खनाल पक्ष अब सांसद पदबाट सामुहिक राजीनामाको विकल्प नभएको निस्कर्षमा पुगेको छ । पार्टी एकता वचाउनका लागि अध्यक्ष केपी शर्मा ओलीलाई अन्तिम पटक समय दिएका नेपाल पक्षले अहिले सिंहदरबारस्थित संसद सचिवालयमा भेला भएर राजीनामाबारे अन्तिम निर्णय गर्न लागेको छ । बिहान ९ बसेसम्मको समयमा ओलीबाट कुनै जवाफ नआएका कारण आफुहरुले संसद सचिवालयलाई…