काठमाडौं । नेकपा एमाले अध्यक्ष एवं नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधव कुमार नेपालबीच आज पनि भेटवार्ता हुने भएको छ । दुई नेताबीच आज साँझ भेटवार्ताको समय तय गरिएको एमालेको उच्च स्रा्तले जनाएको छ । एमालेको विवाद टुंगो लगाउन तथा बुधबार भएका सहमती कार्यान्वयनमा भेटवार्ता केन्द्रीत हुने बताईएको छ । बुधबार दुई नेताबी…