नेपालगन्ज । बाँकेमा उपचाररत ५ जना कोरोना संक्रमितको राती ९ घण्टाको अवधीमा मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दियाका २ जना, बाँकेमा २ जना र सल्यानका १ जना छन् । बैशाख २१ गते नेपालगन्ज मेडिकल कलेज कोहलपुर भर्ना भएका ६१ वर्षिय पुरुषको शुक्रबार राती ७ः३० बजे मृत्यु भएको थियो भने बैशाख ३० गते भेरी अस्पताल…