२२ चैत्र २०८२, आइतबार | April 5, 2026

सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा खण्डकाे सडक एकतर्फी सुचारु

बुटवल । बिगत ३ दिन देखि अवरुद्ध रहेको सिद्धार्थ राजमार्गको बुटवल पाल्पा खण्ड एकतर्फी सुचारु भएको छ । साना साना पहिरो गएको स्थानहरु बिहानै सडक सुरुचारु बनाईएपनि गौडापुल नजिकै बाटो सहित भास्सिएको अन्दाजी ५० मिटर सडक खुल्न नसक्दा ३ दिन देखि सडक अवरुद्ध रहेको थियो । ३ दिन बाट अवरुद्ध रहेको राजमार्ग केहिबेर अगाडि संचालनमा…