काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफु निकट नेताहरुको बैठक बोलाएका छन् । पार्टीको कुनै औपचारिक बैठक नभएपनि अनौपचिारिक रुपमा नेताहरुलाई आफ्नै निवास बालुवाटार बोलाइएको एक नेताले बताए । प्रतिनिधिसभामा विश्वासको मत लिने दिन नजिकिँदै गएको र राष्ट्रियसभाको रिक्त पदमा आजै उम्मेदवारको टुंगो लगाउनुपर्ने भएका कारण ओलीले नेताहरुसँग छलफल गर्न लागेका…