२ माघ २०८२, शुक्रबार | January 16, 2026

नेपालपक्षका दोस्रो पुस्ताका नेताहरुलाई बालुवाटारमा पालो गरिगरि निम्ता, ओली पक्ष र नेपाल पक्षका नेताहरुको छलफल जारी

काठमाडौं । नेपालपक्षले साथ नदिए बिश्वासको मतमा पराजित हुने निश्चित भएपछि प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल पक्षका नेताहरुलाई एकपछि अर्को एकताको कार्ड फाल्न थालेका छन् । अध्यक्ष ओलीले आफ्ना विश्वासपात्रहरुलाई लगाएर नेपालपक्षका दोस्रो पुस्ताका नेताहरुसँग छलफल सुरु गराएका छन् । प्रधानमन्त्री ओलीकै इसारामा ओलीका विश्वासपात्र सुवास नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल र…