१३ माघ २०८२, मंगलबार | January 27, 2026

प्रतिनिधिसभाका २६ सांसदलाई कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या अझै बढ्न सक्ने

काठमाडौं । कोरोना भाइरसबाट संक्रमित प्रतिनिधिसभाका सांसदको संख्या २६ पुगेको छ । यही वैशाख २२, २३ र २४ गते लिइएको स्वाव परीक्षणमा २६ जना सांसदलाई संक्रमण पुष्टि भएको हो । यस्तै राष्ट्रिय सभाका अर्का एक जना सांसदलाई पनि कोरोना संक्रमण देखिएको छ । आगामी सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि प्रतिनिधिसभाको विशेष…