नयाँदिल्ली । भारतको दक्षिणी राज्य तमिलनाडुको सरकारले आगामी सोमबारदेखि दुई हप्ताका लागि बन्दाबन्दी (लकडाउन) गर्ने शनिबार घोषणा गरेको छ । भारतमा कोभिड-१९ संक्रमण उच्च दरमा रहेका समय तमिलनाडु राज्य सरकारले दुई हप्ताका लागि लकडाउन गर्ने निर्णय गरेको हो । उक्त राज्यमा कोभिड-१९ संक्रमितको संख्या अहिलेसम्मकै उच्च (२६ हजार संक्रमित) भेटिएको एक दिनपछि यो निर्णय गरेको…