२ माघ २०८२, शुक्रबार | January 17, 2026

देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सदनबाट विश्वासको मत लिनका लागि यही वैशाख २७ गते प्रतिनिधिसभको अधिवेशन आह्वान भएपछि आवश्यक रणनीति तय गर्न देउवाले पदाधिकारी बैठक बोलाएका हुन् । बैठक आज दिउँसो २ बजे देउवा निवास बुढानिलकण्ठमा बस्नेछ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र पार्टी महाधिवेशनबारे…