काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारी नियन्त्रण गर्न थप निषेधाज्ञामा थप कडाई गर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै अहिले गरिएको निषेधाज्ञालाई पालना गर्नेक्रममा कमजोरी देखिए गत वर्षजस्तै थप कडा बनाउने बताएका हुन् । ओलीले भने, गतवर्ष गरिएको बन्दाबन्दी र निषेधाज्ञाको पालनाले महामारी नियन्त्रण गरेको थियो । यसपाला…