काठमाडौं । १४ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ क्रिकेट प्रतियोगितामा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा पञ्जाब किङ्सलाई ७ विकेटले पराजित गर्दै दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको हो । दिल्लीको जितमा भारतीय क्रिकेट टोलीका सदस्यसमेत रहेको शिखर धवनले अर्धशतकीय योगदान दिए । धवनले ४७ बलमा २ छक्का र…