नेपालगन्ज । कोरोना भाइरसको संक्रमणबाट बाँकेमा आइतबार दुई जनाको मृत्यु भएको छ । सुर्खेतको सिम्ता गाउँपालिका वडा नं. ३ सुर्खेत निवासी ७१ वर्षीय लालबहादुर सिंहको भेरी अस्पतालमा मृत्यु भएको हो । बिरामी भएपछि यहि भदौ १ गते भर्ना भएका सिंहको सोहिदिन गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको आज मध्यराति १२ बजेर…