३ माघ २०८२, शनिबार | January 17, 2026

बाँकेमा ४९६ संक्रमित थपिँदा २४४ जना कोरोना मुक्त, दिनभरीमा ६ जना संक्रमितको मृत्यु

नेपालगन्ज । पछिल्लो २४ घण्टामा बाँकेमा ४९६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् भने पछिल्लो १२ घण्टामा ६ जनाको मृत्यु भएको छ । बाँकेमा आज २४४ जनाले कोरोना भाइरसलाई नितेर घर फर्केका छन् । बाँकेमा ३ वटा प्रयोगशाला र सिमानाकामा गरिएको एन्टिजेन परीक्षणबाट ४९६ जना संक्रमित थपिएका हुन् । भेरी अस्पतालको प्रयोगशालामा २८८ नमुनामा २१४…