३ फाल्गुन २०८१, शनिबार | February 15, 2025

एमालेको सुदुरपश्चिम प्रदेश संसदीय दल बैठक जारी



धनगढी । नेकपा एमालेको सदुरपश्चिम संसदीय दल बैठक जारी छ ।

मुख्यमन्त्री त्रिलोचन भट्टले लिन लागेको विश्वासको मतबारे निर्णय गर्न बैठक बसेको हो । पार्टी विवादको प्रष्ट छायाँ देखिएको एमाले संसदीय दल बैठकमा माधव नेपाल पक्ष र ओली पक्षका सांसदहरु उपस्थित छन् ।

प्रदेशसभामा सबैभन्दा ठूलो दल एमालेका सभामुखबाहेक २४ सांसद रहेका छन् । तर, मुख्यमन्त्रीलाई समर्थन गर्ने या नगर्ने भन्ने विषयमा एमालेभित्र विवाद छ ।

सरकारमा सहभागी भैरहेको माधव पक्षले विश्वासको मत दिनुपर्ने बताएको छ भने विपक्षमा मतदान गर्नुपर्ने अडान राख्दै आएको ओली पक्ष अल्पमतमा रहेको छ ।  माधव पक्षमा १५ जना, ओली पक्षमा ६ जना सांसद रहेका छन् भने ३ जना तटस्थ रहेका छन् ।

 

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलबार  ९ : ३० बजे

लेवनानमा नेपाली शान्ति सेनामाथि आक्रमण, उपरथी ढकाल घाइते

काठमाडौं । युनिफिल लेवनानमा शान्ति सेनामाथि आक्रमण भएको छ ।

सिँचाइले सुक्खा जमिन हराभरा बन्दै

दाङ । लामो समयदेखि पानी नपर्दा हिउँदमा जमिन सुक्खा हुने

सुदुरपश्चिमका संसदीय सभापतिका लागि आजबाट निर्वाचन प्रकिया सुरू हुदैँ

कैलाली। सुदूरपश्चिम प्रदेश सभा सचिवालयले संसदीय समितिका सभापतिको निर्वाचनको प्रकिया

संसद्मा जनताका विषयवस्तु उठाएर मात्रै हुँदैन, कार्यान्वयन गर्नुपर्छ : सांसद कंसाकार

काठमाडौंं । प्रतिनिधिसभामा आएको दुई वर्षभयो । यो दुई वर्षको