३१ श्रावण २०८३, आइतबार | August 16, 2026

चुम्बन सहितको फोटोको विषयमा सांसद विमला र एकराजको एकसाथ आयो प्रतिक्रिया

बुटवल । लुम्बिनी प्रदेशसभा सदस्य विमला कुमारी खत्री वलीको चुम्बन सहितको फोटो सार्वजनिक भएको २ दिन पछि सांसद वलीले सो फोटोको सम्बन्धमा आपत्ति प्रकट गरेकी छिन् । बुधबार आफ्नो फेसबुक एकाउण्ट मार्फत एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै सांसद वलीले फोटो इडिट गरेर आफ्नो चरित्र हत्या गर्न खोजिएको बताएकी छिन् । उनले विज्ञप्तिमा वाईसीएल कार्यकर्ता एकराज…