३ माघ २०८२, शनिबार | January 17, 2026

कोरोना विरूद्ध लड्न सर्वदलीय संयन्त्र बनाउन माओवादी केन्द्रको माग

काठमाडौं । नेकपा माओवादी केन्द्रले कोरोना नियन्त्रणका लागि सर्वदलीय संयन्त्र बनाउन सरकारसँग माग गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार बसेको स्थायी समितिको बैठकले कोरोना महामारी नियन्त्रणमा काम गर्ने गरी सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारसँग माग गरेको हो । माओवादीले कोभिड–१९ को बहुआयामिक प्रभावलाई सम्बोधन गर्न र मुख्यतः यसको रोकथाम र नियन्त्रणका लागि देशको…