काठमाडौँ । बाढी, पहिरोबाट घर भत्कोका पीडितलाई सरकारले घर बनाउ लाखसम्म आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको मन्त्रिपरिषदको आकस्मिक बैठकले घर भत्केका पीडितलाई घर बनाउन रहकम दिने निर्णय गरेको हो । बैठकले पहाडी क्षेत्रमा घर भत्केका पीडितलाई घर बनाउन ४ लाख, हिमाली क्षेत्रमा घर भत्केका बाढी पीडितलाई ५ लाख र…