नेपालगन्ज । कोरोना संक्रमणबाट बाँकेमा थप ४ जनाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगन्जमा उपचाररत एक महिला र एक पुरुष त्यस्तै गरी नेपालगन्ज मेडिकल कलेजमा उपचाररत एक महिला र एक पुरूषको उपचारकै क्रममा मृत्यु भएको हो । भेरी अस्पतालमा उपचाररत नेपालगन्ज उपमहानगरपालिका ११ का ६० वर्षिय पुरुषको शनिबार साझ १०:३० बजे मृत्यु भएको छ…