१२ माघ २०८२, सोमबार | January 26, 2026

बाँकेमा थपिए ३४३ नयाँ कोरोना संक्रमित, ९८ जना सिकिस्त संक्रमितको बिभिन्न अस्पतालमा उपचार हुँदै

नेपालगन्ज । बाँकेमा पछिल्लो २४ घण्टामा ३४३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । बाँकेका ३ वटा ल्याव र जमुनाहा स्थित हेल्प डेस्कको एन्टिजेन परिक्षणको रिपोर्टबाट आज ३४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालको पीसीआर ल्यावमा १९५ नमुना परिक्षण गर्दा १६२ नमुनामा कोरोना संक्रमण पुष्टि भएको छ भने नेपालगन्ज मेडिकल कलेजको ल्यावमा…