४ माघ २०८२, आइतबार | January 18, 2026

भारतमा कोरोना संक्रमण दर तीब्र बढदैं, एकैदिन २ लाख ६० हजारमा संक्रमित थपिए

काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमणमा दैनिक नयाँ रेकर्ड कायम हुन थालेको छ । पछिल्लो २४ घण्टामा २ लाख ६० हजार ७७८ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । भारतमा २४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या अहिलेसम्मकै धेरै हो । यसअघि (शनिबार) वैशाख ४ मा भारतमा अहिलेसम्मकै दोस्रो धेरै २ लाख ३३ हजार ९४३…