३० श्रावण २०८३, शनिबार | August 15, 2026

केन्द्रीय सदस्यहरुलाई माधव नेपालले भने – ओली सच्चिन तयार नभएसम्म एकता सम्भव छैन

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा आत्मालोचना गरे पार्टी एकता हुने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित आफू पक्षीय केन्द्रीय कमिटी सदस्यहरूको बैठकमा बोल्दै नेता नेपालले ओलीले अहिलेसम्म गरेका गल्ती कमजोरी स्वीकार गरेर आत्मालोचना गरे मात्र साँचो अर्थमा पार्टी एकता हुने बताएका हुन् । नेपालले ओली सच्चिन तयार नभएसम्म उनीसँग…