३० श्रावण २०८३, शनिबार | August 15, 2026

बीपी प्रतिष्ठानका उपकुलपतिसहित ४ पदाधिकारी पदमुक्त गर्ने सहमति, आन्दोलन स्थगित

काठमाडौं । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जारी संघर्ष स्थगित हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधि र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान शुद्धीकरण अभियान २०७८, संयुक्त संघर्ष समितिबीच ६ बुँदे सहमति भएपछि अब संघर्ष स्थगित हुने भएको हो । मन्त्रालयका प्रतिनिधि र संयुक्त संघर्ष समितिका प्रतिनिधिबीच बुधबार सहमति भएको हो…