११ श्रावण २०८३, सोमबार | July 27, 2026

प्रधानन्यायाधीसलाई असान्दर्भिक रुपमा जोडेर अतिरञ्जित गरियो : सर्वोच्च (विज्ञप्तिसहित)



काठमाडौं । सर्वोच्च अदालतले मन्त्रिपरिषद विस्तारमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई जोडेर समाचार प्रकाशन भएको प्रति खेद प्रकट गरेको छ । सर्वोच्चले आज एक विज्ञप्ति प्रकाशित गर्दै प्रधानन्यायाधीसलाई असान्दर्भिक रुपमा जोडेर अतिरञ्जित गरिएको जनाएको छ ।

मन्त्रिपरिषदमा प्रधान न्यायाधीश जबराले भाग खोजेको समाचार सार्वजनिक भएको प्रति ध्यानाकर्षण भएको भन्दै विज्ञप्तिमा प्रधानन्यायाधीशलाई असान्दर्भिक रुपमा जोडेर अतिरञ्जित गरिको उल्लेख गरिएको छ ।

सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ‘संविधानतः प्रधानमन्त्रीको सिफारिसमा हुने मन्त्रिपरिषदको गठन एवं विस्तारको विषयमा सम्माननीय प्रधानन्यायाधीशज्यूलाई असान्दर्भिक रुपमा जोडेर अतिरञ्जित एवं भ्रामक समाचार प्रकाशन हुनु अत्यन्तै दुखद र खेदजन्य विषय हो ।’

विज्ञप्तिमा समाचारले अदालत प्रतिको जनआस्था चता नेतृत्व प्रति प्रतिकुल प्रभाव पर्ने जनाईएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ३ : ३६ बजे

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा

सुनसरीमा सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय सहमति

विराटनगर । सुनसरीको देवानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक झडपपछि उत्पन्न

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौं । आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको

साताको पहिलो कारोबारमै नेप्से ३३ अंकले ओरालो, ६ अर्बभन्दा बढीको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज