१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

माओवादी स्थायी समिति बैठक दिउँसो १ बजे बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक दिउँसो १ बजे बस्ने भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्ने भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनको आह्वान गरेपछि विकसित परिस्थितिमाथि छलफल गर्न बैठक बस्न लागेको हो । राष्ट्रपतिले साँझ ५ बजेसम्मको मात्रै समय दिएकी छिन्…