१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

इतिहासमा पहिलो पटक सरकारबाट खेती गर्नुपूर्व धानको समर्थन मुल्य निर्धारण

काठमाडौ। सरकारले पहिलो पटक खेती लगाउनु अघि नै धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ। मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले धानको न्युनतम समर्थन मूल्य निर्धारण गरेको हो। यस अघि किसानले धान भित्राईसकेपछि वा ब्यवसायीले खरिद गरि किसानको भण्डार रिक्त हनेबेलामा समर्थन मुल्य दिएर खाद्य संस्थान मार्फत खरिद गर्ने गरिएकोमा यस वर्ष भने बाली लगाउनु अघि सरकारको…