१८ असार २०८३, बिहिबार | July 2, 2026

माओवादी स्थायी समिति बैठक दिउँसो १ बजे बस्दै



काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक दिउँसो १ बजे बस्ने भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्ने भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनको आह्वान गरेपछि विकसित परिस्थितिमाथि छलफल गर्न बैठक बस्न लागेको हो ।

राष्ट्रपतिले साँझ ५ बजेसम्मको मात्रै समय दिएकी छिन् । अहिले माओवादी अध्यक्ष प्रचण्डसहितका विपक्षी दलहरु कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा छलफल गरिरहेका छन् ।

माअ‍ोवादीले प्रधानमन्त्री पदमुक्त नहुँदै नयाँ सरकार गठनका लागि आह्वान हुनु संविधान मास्ने डिजाइनअन्तर्गत भएको टिप्पणी गरेको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  १२ : २० बजे

प्रतिनिधिसभाबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक,

पत्रकार र व्यवसायीबीचको फुटसल प्रतियोगिता बराबरीमा सम्पन्न

नेपालगन्ज । नेपालगन्जमा व्यवसायी र पत्रकारका बीचमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता

विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानमा रहेका नेकपा एमालेका

कर्णाली राजमार्गमा सवारी दुर्घटना, एकजनाको शव फेला

सुर्खेत । कर्णाली राजमार्गमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु

रासायनिक मल वितरणमा अनियमिता रोक्न मन्त्रीबाटै निगरानी

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको निर्देशनमा रासायनिक