११ माघ २०८२, आइतबार | January 25, 2026

कोरोना संक्रमणबाट पर्सा, मोरङ र बाँकेमा ३ जनाको मृत्यु

काठमाडौं । पर्सा, बाँके र मोरङ गरि ३ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ। पर्साको वीरगञ्ज्जको नारायणी अस्पतालमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। वीरगञ्ज महानगरपालिका वडा नम्बर २ बस्ने ४२ वर्षीया महिला चैत २९ गते अस्पताल भर्ना भएकी थिइन । सोही दिन गरिएको पीसीआर परीक्षणमा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।…