चितवन । चितवनको राप्ती नगरपालिका–११ चिउरीटार खोलामा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । घटनास्थलबाट उद्दार गरेर उपचारका लागि भरतपुर ल्याईएका घाईते मध्य उपचारको क्रममा पुरानो मेडिकल कलेजमा चार जना र भरतपुर अस्पतालमा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । आज साँझ राप्ती नगरपालिका–११ मा घर ढलान गरेर फर्किने…