१८ चैत्र २०८२, बुधबार | April 2, 2026

संसद जीवितै छ, नियमित प्रक्रियाबाटै बजेट आउँछ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेट नियमित प्रक्रियाबाटै आउने बताएका छन् । पार्टीका नेता माधवकुमार नेपालसँग छलफल पछि संचारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले संसद जीवितै रहेकाले नियमित प्रक्रियाबाटै बजेट आउने बताएका हुन् । प्रधानमन्त्रीले ओलीले भने, ‘प्रतिनिधिसभा जिवितै छ । अध्यादेशबाट बजेट ल्याउनेबारे छलफल भएको छैन ।’ संविधान अनुसार जेठ १५…