१७ श्रावण २०८३, आइतबार | August 2, 2026

वाइडबडीले ल्यायो ५५० थान खाली सिलिण्डर



काठमाडौं । नेपाल एयरलाइन्सको वाइडबडी जहाज चीनको बेइजिङबाट ५५० अक्सिजन सिलिन्डर लिएर काडमाडौं फर्केको छ ।

नेपालमा कोभिड महामारीको दोस्रो लहर तीव्र गतिमा फैलिएसँगै चीनले नेपाललाई २० हजार खाली अक्सिजन सिलिन्डर दिने घोषणा गरेको मध्य १८ हजार थान सडकमार्गबाट आउँदै गरेको बताईएको छ भने हवाई मार्गबाट दोस्रोलट ५५० सिलिण्डर आईपुगेको हो ।

२ हजार नेपाल एयरलाइन्सले ल्याउले योजना अन्तर्ग यस अघि ४५० सिलिउडर आईसकेको छ भने आज ५५० सिलण्डर आईपुगेको हो ।

आज नेपाल अवतरण गरेको बाइडबडी राति ११ बजे फेरि बेइजिङका लागि उड्ने छ । नेपाल वायुसेवा निगमका अनुसार सोमबार र मंगलबार पनि चीनको बेइजिङबाट खाली अक्सिजन सिलिन्डर ल्याईने छ।

 

प्रकाशित मिति : २ जेष्ठ २०७८, आइतबार  ३ : २९ बजे

सय बढी नक्कली उत्पादन बरामद

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक सयभन्दा

प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेपछि गोली हानेर नियन्त्रणमा

काठमाडौँ । नागरिकको जीउधनको सुरक्षा गर्न खटिएका प्रहरीमाथि खुकुरी प्रहारको

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ

सिरहाको गोलबजारमा दिनभर कर्फ्यु खुकुलो, साँझ ७ बजेसम्म आवतजावत खुला

सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार क्षेत्रमा जारी कर्फ्यु

एक हजार ३३ किलो गाँजासहित मिनिट्रक चालक पक्राउ

मोरङ । मोरङको रतुवामाई नगरपालिका-१० सोमबारेबाट एक हजार ३३ किलो