३० श्रावण २०८३, शनिबार | August 15, 2026

ओली भन्छन् – देशको सबैभन्दा ठूलो जनसंख्या केपी ओलीको साथमा छ

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएकालाई फर्केर आउन आग्रह गरेका छन् । अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ)को सचिवालयको प्रथम बैठकलाई आज भर्चुअल सम्बोधन गर्दै अध्यक्ष ओलीले सो आग्रह गरेका हुन। ओलीले यसअघि पनि बाटो बिराएकालाई आममाफी दिने घोषणा गरेका थिए । “बाटो बिराएकालाई पनि फर्केर आउन आग्रह गर्छु, पार्टीको नीति…