१८ चैत्र २०८२, बुधबार | April 1, 2026

कोरोना संक्रमितको उपचार गर्दागर्दै आफै संक्रमित बन्न थाले लुम्बिनी प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मी

बुटवल। हरेक दिन सयौं कोरोना संक्रमितको सेवामा खटिने स्वास्थ्कर्मीहरु स्वयं संक्रमित हुन थालेपछि लुम्बिनी प्रादेशिक अस्पतालको सेवामा सामान्य असर देखिन थालेको छ । संक्रमितको उपचार गर्दा गर्दै आफै संक्रमित बनेपछि कतिपय स्वास्थ्यकर्मी घरमा नगएर अस्पतालकै क्वाटरलाई आइसोलेसन बनाएर बसेका छन् भने कतिपय अस्पतालमै भर्ना भएर उपचार गराईरहेका छन् । लुम्बिनी प्रादेशिक अस्पतालमा मात्र ६४ जना…