२९ श्रावण २०८३, शुक्रबार | August 15, 2026

फेरि संसद विघटन गर्ने षड्यन्त्र असफल पारेको माधव नेपालको दाबी

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले तेस्रो पटक संसद विघटन गर्ने षड्यन्त्रलाई असफल पारेको दाबी गरेका छन् । पुष्पलाल मित्रता केन्द्रले शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा गरेको प्रवचन कार्यक्रममा बोल्दै नेता नेपालले साउन ३ गते संसद विघटन गर्ने षड्यन्त्रलाई असफल पारिएको दाबी गरेका हुन् । नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत पुग्न…