१५ पुस २०८२, मंगलबार | December 30, 2025

कलकत्ताको एक मल्टी स्टोर भवनमा भीषण आगलागी, ९ जनाको मृत्यु

एजेन्सी । पश्चिम बंगालको राजधानी कलकत्तामा आगलागी हुँदा ९ जनाको मृत्यु भएको छ । भारतको कलकत्तामा इस्ट्रन रेलवेजको कार्यालय रहेको १३ तले भवनमा सोमबार साँझ आगलागी भएको हो । आगलागीमा परी ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार जना फायर फाइटर्स, १ जना प्रहरी, १ जना रेलवे प्रोटेक्सन फोर्सका जवान र एक जना…