६ माघ २०८२, मंगलबार | January 20, 2026

भारतद्वारा कोरोना खोप निर्यातमा प्रतिबन्ध, नेपालको खोप अभियान प्रत्यक्ष प्रभावित

काठमाडौं । भारतले तत्काललाई कोरोना भ्याक्सिन निर्यातमा रोक लगाएको छ   । आफ्नै मुलुकमा संक्रमण बढ्न थालेपछि भारतले अक्फोर्ड-एस्ट्राजेनेकाद्वारा विकसित र, सिरम इन्स्टिच्यूटबाट उत्पादित कोभिसिल्ड भ्याक्सिन निर्यातमा प्रतिबन्ध लगाएको हो । भारतको विदेश मन्त्रालयकाअनुसार कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले आफ्नै देशभित्र माग बढ्ने भन्दै खोप निर्यातमा रोक लगाइएको हो । सरकारी अधिकारीहरुले यसलाई समयअनुसारको निर्णय भनेर…